धनकुटामा करेन्ट लागेर एकजनाको मृत्यु

  • आइबार​ २८ भौ २०८३ ०७:४२ AM
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–७, जलजलेस्थित नवनिर्मित नगर अस्पतालमा पानी तान्ने मोटरबाट करेन्ट सर्ट हुँदा भोजपुरको साल्पासिलिछो गाउँपालिका–४ घर भई हाल महालक्ष्मी नगरपालिका–६ मा बस्दै आएका