राप्रपाको महाधिवेशन कुनै बहानामा रोकिँदैन: लिङ्देन

  • आइबार​ २८ भौ २०८३ ०७:१८ AM
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने स्पष्ट पारेका छन् ।