जोखिमयुक्त हिमतालको पानी घटाउने सरकारको तयारी

  • आइबार​ २८ भौ २०८३ ०१:०९ PM
काठमाडौं, भदौ २८ गते। जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालको हिमताल विस्तार हुँदै जाँदा हिमबाढीको जोखिम बढेको छ । यही जोखिम न्यूनीकरण गर्न सरकारले उच्च जोखिममा रहेका सङ्खुव...