पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर मृत्यु

  • आइबार​ २८ भौ २०८३ ०१:१२ PM
भक्तिविलास पोखरेलगाईघाट, भदौ २८ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थित सिवाईमा करेन्ट लागेर आइतवार बिहान एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी...