पहिरो खस्दा आरुघाट–गोरखा सडक अवरूद्ध

  • आइबार​ २८ भौ २०८३ ०१:२१ PM
गुणबहादुर रोका सुलीकोट (गोरखा), भदौ २८ गते । गोरखाको आरुघाट गाउँपालिका–९ भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत आरुघाट–गोरखा सडकखण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ ।आइतबार...