प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

  • आइबार​ २८ भौ २०८३ ०१:३३ PM
काठमाडौँ, भदौ २८ गते । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा (एमाले) का नेता आवासीय बैठकमा व्यस्त छन् ।गत...