विश्वव्यापी आपूर्ति दबाबबिच सिरियामा इन्धनको मूल्य बढ्यो

  • आइबार​ २८ भौ २०८३ ०१:४७ PM
दमास्कस, भदौ २८ गते । विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद...