अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई कामकाजमा रोक

  • आइबार​ २८ भौ २०८३ ०१:५० PM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ २८ गते । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन र हाजिर गराउन रोक लगाइए...