जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागे, एक करोड ३९ लाख ठगेर पक्राउ परे

  • आइबार​ २८ भौ २०८३ ०७:१७ AM
काठमाण्डु– जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी फरार अवस्थामै नक्कली सुन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका–१ घर भई काठमाण्डुको नयाँ बसपार्क बस्दै आएका २८ वर्षीय अनिष थापालाई टोखा नगरपालिका–९ मिलनटोलको एक गेष्ट हाउसबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार थापाले विभिन्न