गत वर्षको भदौ २७ सम्झिँदै सुधन गुरुङले लेखेः रगत लतपतिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगें

  • आइबार​ २८ भौ २०८३ ०७:३१ AM
काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले गत वर्ष भदौ २७ मा आफू रगतले लतपतिएको ज्याकेट लगाएर राष्ट्रपति कार्यालय पुगेको र ९ घण्टासम्म पानीसमेत नखाई बसेको दाबी गरेका छन् । भदौ २३ को घटनापछि मुलुक राजनीतिक संकटमा फसेका बेला आफूले देशलाई निकास दिन निर्णायक भूमिका खेलेको दाबी गर्दै गुरुङले सामाजिक सञ्जालमा लामो विवरण सार्वजनिक गरेका हुन् । उनको