बाढीको जोखिम न्यूनीकरण गर्न काठमाडौं महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने

  • आइबार​ २८ भौ २०८३ ०८:०१ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वर्षाको पानी सङ्कलन गरी जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको जानकारी दिइन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी