माछापालनमा खरेलको सफलता : रु १२ हजारबाट १५ लाखसम्मको बचत

  • आइबार​ २८ भौ २०८३ ०७:३५ AM
धनगढी / कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएको छ । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन