तीजमा पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि चारै ढोका खोलिने, सुरक्षा व्यवस्था कडा

  • आइबार​ २८ भौ २०८३ ०८:०३ AM
हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर सोमबार बिहान ३ बजेदेखि चारै ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गर्दै तीजका दिन व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई सहज, व्यवस्थित र सुरक्षित रूपमा दर्शन गराउने व्यवस्था मिलाएको जानकारी दिएको हो । कोषका अनुसार यस वर्षको हरितालिका तीज भदौ २९ गते सोमबार परेको