ललितपुर । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यका र हेटौँडाबीचको वैकल्पिक मार्गका रूपमा प्रयोगमा आएको कान्ति लोकपथ यतिबेला आफैँ समस्याको चपेटामा परेको छ । साँघुरो र निर्माणाधीन सडकमा मालवाहक सवारीसाधनको चाप बढेपछि आवागमन प्रभावित हुनुका साथै सडकको स्तरोन्नति र नियमित मर्मतसम्भारमा समेत चुनौती थपिएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली… Continue reading सङ्कट पर्दा मात्र सम्झने कान्ति लोकपथ, चाप थेग्नै मुस्किल