छानबिनका लागि बीमा सर्भेयर संघका सभापति कोइराला निलम्बित

  • आइबार​ २८ भौ २०८३ ०७:२२ AM
काठमाडौं । नेपाल बीमा सर्भेयर संघले सभापति ऋषि कोइरालालाई निलम्बन गरेको छ। संघको भदौ २७ गते बसेको कार्यसमिति बैठकले सदस्य, सर्भेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै कोइरालालाई निलम्बन गर्ने निर्णय गरेको हो। संघका अनुसार विधान, २०५९ को दफा ७(क) र ७(ग) बमोजिम कोइरालाको साधारण सदस्यता तथा सभापति पद… Continue reading छानबिनका लागि बीमा सर्भेयर संघका सभापति कोइराला निलम्बित