रसुवा–भोटेकोशी बाढी अध्ययन प्रतिवेदन : बाढीपछि लेन्दे खोला क्षेत्रमा बन्यो दुईवटा अस्थायी ताल, कति जोखिम?

  • आइबार​ २८ भौ २०८३ ०७:४२ AM
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सामान्य वर्षाका कारण नभई हिउँ–चट्टानको पहिरो र त्यसपछि नदी थुनिएर फुट्दा उत्पन्न भएको पाइएको छ । सुवा–भोटेकोशी बाढीसम्बन्धी अध्ययन प्रतिवेदनले उच्च हिमाली क्षेत्रमा हिउँ–चट्टानको ठूलो भाग खस्दा नदीको बहाव अवरुद्ध भई अकस्मात् बाढी आएको निष्कर्ष निकालेको हो । प्रतिवेदनअनुसार २०८३ भदौ १० गते… Continue reading रसुवा–भोटेकोशी बाढी अध्ययन प्रतिवेदन : बाढीपछि लेन्दे खोला क्षेत्रमा बन्यो दुईवटा अस्थायी ताल, कति जोखिम?