काठमाडौं । काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई काठमाडौंको सुव्यवस्थापनका लागि अहोरात्र खटिने संयन्त्रका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्। आइतबार महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा बोल्दै डंगोलले महानगर प्रहरी बल महानगरपालिकाको संगठन र संरचना मात्र नभई काठमाडौंलाई अनुशासित र व्यवस्थित बनाउन नागरिकले भरोसा गरेको संयन्त्र भएको बताइन्। उनले भनिन्, ‘महानगर प्रहरीContinue reading "‘उत्कृष्ट सहरी व्यवस्थापनका लागि सबै सुरक्षा निकायबीच सहकार्य आवश्यक छ’ : कार्यवाहक प्रमुख डंगोल"