चीनले बिहीबार उत्तर-पश्चिमी चीनस्थित जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट रिमोट सेन्सिङ स्याटेलाइटहरूको दुई नयाँ समूह प्रक्षेपण गरेको छ। ‘याओगान-५३’ र ‘याओगान-५६’ समूहका ती स्याटेलाइटहरू ‘लङ मार्च-४बी’ (Long March-4B) क्यारियर रकेटमार्फत बिहीबार The post चीनले नयाँ रिमोट सेन्सिङ भूउपग्रह समूहहरू प्रक्षेपण गर्यो appeared first on Technology Khabar.