सूर्यको उपासना गर्दै थारू समुदायमा अट्वारी पर्व मनाइँदै

  • आइबार​ २८ भौ २०८३ १२:११ PM
अविनाश चौधरीधनगढी, भदौ २८ गते । प्रकृति पूजक थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ । सूर्यदेवताको उपासना गर्दै यस समुदायका मानिसले आइतबारदेखि दुई दिनसम्म अट्वारी पर्व मनाइरहेका छन्...