चौरचन पर्वमा धनुषाका दुई स्थानीय तहमा बिदा

  • आइबार​ २८ भौ २०८३ १२:३४ PM
लक्ष्मी चौधरीजनकपुरधाम, भदौ २८ गते । मिथिलाको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व चौरचनको अवसरमा धनुषाका दुई स्थानीय तहले स्थानीय बिदा दिने निर्णय गरेका छन् । जनकपुरधाम उपमहान...