प्रधानसेनापति सिग्देल बेइजिङ प्रस्थान

  • आइबार​ २८ भौ २०८३ १२:३६ PM
काठमाडौँ, भदौ २८ गते । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ ।चीनको निमन...