विदुर–९ का बाढीपीडितलाई एक करोड ३७ लाखको राहत

  • आइबार​ २८ भौ २०८३ १२:४० PM
सिराज खानबाँके, भदौ २८ गते । शुभ सन्देश सभा नेटवर्क–नेपाल, बाँकेले नुवाकोटको विदुर नगरपालिका–९ का भोटेकोशी बाढी प्रभावित १२५ परिवारलाई एक करोड ३७ लाख नौ हजार रुपियाँ बराबरको राहत स...