माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

  • आइबार​ २८ भौ २०८३ १२:५१ PM
धनगढी (कैलाली), भदौ २८ गते । कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आउनुभएको छ । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व...