रुकुममा जीप दुर्घटना अपडेट: दुई मृतक र १२ घाईतेको पहिचान खुल्यो
आइबार २८ भौ २०८३ १२:५८ PM
राजु लामिछानेरुकुमपश्चिम, भदौ २८ गते। आईतबार बिहान रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ मा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका दुई जना र घाईतेहरुको पहिचान खुलेको छ । सानीभेरी गा...