बाबुराम भट्टराईको सुझाव-कुनै द्विविधामा नरही भारत र चीनबट अधिकतम लाभ लिनुपर्छ

  • आइबार​ २८ भौ २०८३ ०७:०३ AM
काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भारत र चीनको बढ्दो सहकार्यबाट अधिकतम लाभ लिन सक्नुपर्ने सुझाव दिएका छन् । भारतमा जारी १८ औँ ब्रिक्स शिखर सम्मेलनको सन्दर्भमा आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ब्रिक्सदेशहरूको दिल्लीमा भइरहेको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत