प्रधानसेनापति सिग्देल चीन प्रस्थान, केसीले सम्हाले कायममुकायमको जिम्मेवारी

  • आइबार​ २८ भौ २०८३ ०७:०३ AM
काठमाण्डु– प्रधानसेनापति अशोकराज सिग्देल आइतबार चीन प्रस्थान गरेका छन् ।चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा सिग्देल बेइजिङ उडेका हुन् । सिग्देल १३औँ बेइजिङ सियाङसान फोरममा सहभागी हुनेछन् । उनी भदौ २८ देखि असोज १ गतेसम्म चीनमा रहने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा सिग्देलले सियाङसान फोरममा सहभागिता जनाउनुका साथै चीनसँगको सैनिक सम्बन्ध