न्युरोडको एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरको प्रस्ताव

  • आइबार​ २८ भौ २०८३ ०६:५७ AM
काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ ।