इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
आइबार २८ भौ २०८३ ०७:०८ AM
करिब २४० यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। दक्षिण कालीमन्तान प्रान्तको खोज तथा