भोटेकोशी विपद्को असर तीज बजारमा, व्यापार ३० देखि ५० प्रतिशतमा सीमित

  • आइबार​ २८ भौ २०८३ ०६:२२ AM
गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर तीज लक्षित बजारमा परेको छ । विशेषगरी तीजको बेला बढी माग हुने कपडा, चुरा, पोते तथा गरगहनाको कारोबार विगतको तुलनामा अपेक्षाअनुसार हुन नसकेको व्यवसायीहरूले बताएका छन् । तीज नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्नुपर्ने भए पनि यस वर्ष प्राकृतिक विपद् र देशको समग्र परिस्थितिका