काठमाडौँ । इन्डोनेसियामा २४० जना यात्रु सवार पानीजहाज सम्पर्कविहीन भएको छ । जाभा सागरमा पानीजहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीले जनाएका छन् । दक्षिण कालीमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तान प्रान्तको बान्जारमासिनतर्फ यात्रा गरिरहेको थियो । यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको हो । जहाजसँगकोContinue reading "इन्डोनेसियामा २४० यात्रु सवार पानीजहाज सम्पर्कविहीन, खोजी चल्दै"