देउवा पक्षले खटायो जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि

  • आइबार​ २८ भौ २०८३ ०५:५८ AM
काठमाडौँ : नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनलगायत गर्न जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन तयारी समिति बनाएर समानान्तर गतिविधि गरेका छन्। पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको समितिले समानान्तर महाधिवेशन गर्न कार्यतालिका जारी गरिसकेको छ। जसअनुसार असोज १५ गते वडा अधिवेशनको कार्यतालिका छ। केन्द्रीय प्रतिनिधिहरू जिल्ला पुगेर विभिन्न समितिहरू गठन गर्न भूमिका खेल्नेछन् र अधिवेशन कार्यहरू प्रारम्भ गरिने बताइएको छ। तेह्रथुममा केन्द्रीय प्रतिनिधि बनाइएकी पूर्वमन्त्री सीता गुरूङले भने अहसमति जनाएकी छन्। उनले कांग्रेस चुनाव चिह्न र चार तारे झण्डा जता छ आफू त्यहीँ ... The post देउवा पक्षले खटायो जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि appeared first on Kalika Khabar.