‘एक दिन भोकै बस्दैमा श्रीमानको आयु बढ्दैन’ : तीजको व्रतमाथि अभिनेत्रीहरूको धारणा

  • आइबार​ २८ भौ २०८३ ०५:२६ AM
काठमाडौं । तीजमा श्रीमानको दीर्घायूको कामना गर्दै व्रत बस्ने परम्परा रहेपनि यसका बारेमा विभिन्न कोणबाट वहस हुँदै आएको छ । एक दिन भोकै बस्दैमा श्रीमानको आयू लामो नहुने भन्दै स्वास्थ्यकर खानेकुरा दिने, बिरामी हुँदा हेरचाह गर्ने