भोटेकोशी विपद्को असर तीज बजारमा, व्यापार ३० देखि ५० प्रतिशतमा सीमित
आइबार २८ भौ २०८३ ०५:५८ AM
काठमाडौं । गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रत्यक्ष असर तीज लक्षित बजारमा परेको छ । विशेषगरी तीजको बेला बढी माग हुने कपडा, चुरा, पोते तथा गरगहनाको कारोबार विगतको तुलनामा अपेक्षाअनुसार