मधेसमा इन्जिनियरिङ अध्ययनका लागि क्याम्पस खोल्ने तयारी

  • आइबार​ २८ भौ २०८३ ०६:०६ AM
काठमाडौँ । सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ