सिन्धुपाल्चोक । रोटरी क्लब अफ धुलिखेलद्वारा सिन्धुपाल्चोक जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ । चौतारा सागाँचोकगदी नगरपालिका–५ मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा आयोजिते शिविरमा नेत्र परीक्षण गरिनाका साथै औषधि पनि वितरण गरिएको थियो । शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया पनि गरिएको