भदौ २७ सम्झिँदै सुधन गुरुङले भने: देशलाई खाली हात फर्काउन हुँदैन भन्ने अडान थियो

  • आइबार​ २८ भौ २०८३ ०५:३५ AM
गृहमन्त्री सुधन गुरुङले भदौ २७ लाई नेपालको राजनीतिक इतिहासमा आफूले जिम्मेवारी पाएको ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन् ।