उपचारको ढिलाइले बढ्दै जोखिम

  • आइबार​ २८ भौ २०८३ ११:२२ AM
कपिलवस्तु समाचारदाताकपिलवस्तु, भदौ २८ गते । सर्पले डसेपछि समयमै उपचारमा नपुग्दा बिरामीको अवस्था गम्भीर बन्ने गरेको छ । कपिलवस्तु सर्पदंश उपचार केन्द्रका अनुसार उपचारमा ढिलाइ हुँदा...