बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
आइबार २८ भौ २०८३ ११:२९ AM
गजेन्द्र गुरुङखजुरा, भदौ २८ गते। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ मा एक १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयाकी १७ वर्...