इनार संरक्षणमा उराँव समुदाय

  • आइबार​ २८ भौ २०८३ ११:५१ AM
​इनरुवा समाचारदाता इनरुवा, भदौ २८ गते । कोशी गाउँपालिका–३ का ७८ वर्षीय छेवीलाल उराँव घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संस्कृतिसँग...