तीजका भाका र अभिनयमा पनि भोटेकोशीको पीडा

  • आइबार​ २८ भौ २०८३ ११:५२ AM
टोपलाल अर्यालगुल्मी, भदौ २८ गते। भोटेकोशी बाढीपहिरोले देशमा ठूलो क्षति गरेपछि तिज निरसिलो बन्यो । बजारका चोक र गाउँमा डाँडाहरुमा निकै कम तिजका भाकाहरु सुनिए । कहीँ–कतै भएका तिज गीत...