वासिङ्टनसँगको कूटनीतिक विवादमा फ्रान्सद्वारा खेद व्यक्त

  • आइबार​ २८ भौ २०८३ १२:०० PM
वासिङ्टन, भदौ २८ गते । संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकाले गरेको मतदानको आलोचना गर्दै गरिएको अनलाइन पोस्टप्रति फ्रान्सको राष्ट्रसङ्घीय नियोगले खेद व्यक्त गरेको छ । अमेरिकी अधि...