चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छः मदनकृष्ण श्रेष्ठ

  • आइबार​ २८ भौ २०८३ ०६:०७ AM
चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने उनले बताए ।