वीरगञ्जमा भोलि फेरि डोजर चल्ने

  • आइबार​ २८ भौ २०८३ ०५:३० AM
काठमाण्डु – वीरगञ्जको मुख्य सडक विस्तारका लागि बाँकी संरचना हटाउन सोमबार फेरि डोजर चल्ने भएको छ । हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद समाधान गरी सोमबार बिहान डोजर चल्ने जानकारी दिए । उनका अनुसार नापजाँचको कामसमेत एक साताभित्र पूरा