जीप दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु, १२ घाइते

  • आइबार​ २८ भौ २०८३ ०५:५८ AM
काठमाण्डु – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको छ । आइतबार बिहान सानीभेरी गाउँपालिका ५ बाट वडा नम्बर ६ हुँदै वडा नम्बर ९ को सिम बजारतर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जीप