न बाँदरको डर, न बजारको समस्या, वालिङमा फस्टाउँदै अकबरे खुर्सानी
आइबार २८ भौ २०८३ ०५:२३ AM
स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ। धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन्। तारुखोलामा