प्रारम्भिक बालविकासलाई ऐनमै समेट्न अपेनको जोड, अर्बौँ लगानी र बाल भविष्य सुरक्षाका लागि छुट्टै नीति माग
आइबार २८ भौ २०८३ ०५:५६ AM
काठमाडौँ / नेपालमा निजी क्षेत्रबाट सञ्चालित प्रारम्भिक बालविकास तथा प्रिस्कुल क्षेत्रलाई व्यवस्थित बनाउन प्रस्तावित संघीय विद्यालय शिक्षा ऐनमा स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने माग गरिएको छ। एशोसिएसन