पृथ्वी राजमार्ग रोकिँदा चलायमान, सामान्य अवस्थामा उपेक्षित कान्ति लोकपथ
आइबार २८ भौ २०८३ ०६:०६ AM
ललितपुर / देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ