ब्रिक्स शिखर सम्मेलन : दिल्लीको सुरक्षा व्यवस्था कडा

  • आइबार​ २८ भौ २०८३ ०६:०९ AM
नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार दिल्ली प्रहरीले सार्वजनिक सूचना जारी गर्दै भीआईपी आवागमनका कारण राष्ट्रिय राजधानीका विभिन्न क्षेत्रमा यातायात प्रभावित हुने जनाएको छ। प्रहरीले सर्वसाधारणलाई सार्वजनिक यातायात प्रयोग गर्न तथा तोकिएका वैकल्पिक मार्गहरू अपनाउन आग्रह गरेको छ। विमानस्थल, रेल्वे स्टेसन तथा अन्तरराज्यीय बस