सुन-चाँदीको भाउ बढ्यो, कारोबार मूल्य कति ?

  • आइबार​ २८ भौ २०८३ ०५:१७ AM
काठमाडौं। यो साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन(शुक्रबार) तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको सुनको मोल आइतबार १२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ। गत शुक्रबार सुन प्रतितोला… Continue reading सुन-चाँदीको भाउ बढ्यो, कारोबार मूल्य कति ?