काठमाडौं । सञ्चालन आम्दानी र नाफामा सुधार देखिएपछि इक्रा नेपालले अशोक लेल्याण्डका व्यावसायिक सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेडको दीर्घकालीन कर्जा रेटिङमा स्तरोन्नति गरेको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा सीमाको रेटिङ ‘इक्रा एनपी एलबी माइनस’ बाट बढाएर इक्रा एनपी एलबी प्लस’ कायम गरेको हो। कम्पनीको अल्पकालीन कर्जा सीमाको रेटिङ भने… Continue reading आईएमई मोटर्सको एकै वर्षमा ३ अर्ब ५० करोड आम्दानी,कर्जा रेटिङमा सुधार